समाचार « Khabarhub

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी र सशस्त्र प्रहरीसँग सम्बन्धित विषयमा समितिमा परेको उजुरीलाई लिएर आफूले कसैमाथि कपोकल्पित आरोप नलगाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै सुनारले समितिमा उजुरी परेपछि सार्वभौम सांसदको हैसियतमा आवश्यक प्रश्न गरिएको र गरिने बताए । उनले समितिले १५ दिनभित्र सम्बन्धित सबै कागजात पेश…