रोजगार Archives | Khabarhub Khabarhub

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने तालिम कार्यक्रम अन्तर्गत २९ दिन नाघिसकेको छ ।  जेठ ७ गतेदेखि सुरु भएको मेला हाल पनि जारी छ, र यसले स्वरोजगार र रोजगारीतर्फको स्थानीय प्रयासलाई एक ऐतिहासिक अभ्यासको रूपमा स्थापित गरिरहेको छ । महानगरले रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि नारासहित सुरु गरेको यस मेलामा…