अन्तर्वार्ता « Khabarhub

एमाले युवा नेता नरेश भन्छन्- ओलीको विकल्प विद्या होइन, दोस्रो या तेस्रो पुस्ता हो

काठमाडौं- नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति गरेका व्यक्ति हुन् । उमेर हद लागू भएपछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुन नपाएका रोकाया एमालेको एघारौँ महाधिवेशनमा ४० वर्ष मुनिका केन्द्रीय सदस्य छन्। एमालेले करिब २८,२९ जना  ४० वर्ष मुनिको केन्द्रीय सदस्यलाई समेट्दा नरेशलाई पनि ओलीले छुटाएका थिएनन्।  विद्यार्थी राजनीति र अध्ययनशील…