धर्म / संस्कृति « Khabarhub

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ । यसका लागि आज दिउँसो जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरिनेछ । मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार रामजानकी विवाहको अघिल्लो दिन मटकोर विधि गर्न लागिएको हो…