Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल मंसिर ६ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर २१ तारिख। षष्ठी तिथि। विश्व टेलिभिजन र दर्शनशास्त्र दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…