अन्तर्राष्ट्रिय « Khabarhub

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ ।  घटनामा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने विद्यालयले मृतकको सङ्ख्या दुई रहेको…

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान भागदौड मच्चिँदा सात महिला श्रद्धालुको मृत्यु भएको छ। घटनामा अन्य

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का वरिष्ठ नेता आशीष बनर्जीको शंकास्पद अवस्थामा मृत्यु भएको छ। आइतबार

पाकिस्तानमा बलुचहरुलाई जबरस्ती बेपत्ता पार्ने क्रम तीव्र

काठमाडौं- पाकिस्तानको कराँची र बलुचिस्तान क्षेत्रमा जबरस्ती व्यक्ति बेपत्ता पार्ने क्रम फेरि तीव्र बनेको छ। विभिन्न स्थानमा भएका अलग-अलग छापामा

पाकिस्तान प्रशासित कश्मीरमा सुरक्षा फौजको कारबाहीमा एक बेलायतीको मृत्यु, अर्का जेलमा

काठमाडौं- पाकिस्तान प्रशासित कश्मीरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा ५० वर्षीय बेलायती नागरिक मोहम्मद अख्तरको मृत्यु भएको छ ।

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित योजनाबारे छलफल गर्न आफ्नो नेतालाई इजिप्ट पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार ज्यारेड