मतपरिणाम अपडेट– कहाँ कसले जिते ? | Khabarhub Khabarhub

मतपरिणाम अपडेट– कहाँ कसले जिते ?


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिवार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

कुन ५२ स्थानमा भएको निर्वानम मध्ये एक प्रतिनिधिसभा, तीन प्रदेश सभा, १ मेयर, तीन गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिकाको उपाध्यक्ष, ४३ वडा अध्यक्ष चयनका लागि मतगणना भएको हो ।

शनिवार साँझ ५ बजे मतदान सकिएसँगै स्थानीय तहहरुको मतगणना शुरु भएको थियो । स्थानीय तहहरुमध्ये अधिकांश जासो वडाहरुको मतगणना सकिएको छ भने प्रतिनिधिसभा सदस्य अन्तर्गत कास्कीको मतगणना जारी छ ।

पछिल्लो मतगणनामा ३९ वटा वडाको नतिजामा नेकपाले २२, काग्रेसले ११ राजपाले ३ समाजवादीले ३ स्थानमा जीत हात पारेको छ ।

कहाँ कसले जिते ?

दक्षिणकाली नगरपालिका वडा नं ३ ( काठमाडौं )

नेकपा, शिवभक्त वलामी ६१८ (विजयी)

कांग्रेस, जयशंकर केसी २७८

(यसअघिको चुनाव पनि नेकपाले जितेको थियो)

 

धुलिखेल नगरपालिका वडा नं २ (काभ्रे)

नेकपा, देव कोइराला ८६७ (विजयी)

कांग्रेस, दणबहादुर खत्री ५८२

राजपा, बासु थापा – ३२

राप्रपा संयुक्त, कृष्ण तामाङ – ६

खसेको मत– १५०२

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

इन्द्रावती गाउँपालिका– ८ (सिन्धुपाल्चोकको )
नेकपा, केदारनाथ आचार्य–७१२( विजयी)
कांग्रेस,अशोक तामाङ– ४३९
कूल मतदाता–१४०४
खसेको मत– ११७५
(यसअघिको चुनाव कांग्रेसले जितेको थियो )

उमाकुण्ड गाउँपालिका-५ (रामेछाप)

नेकपा, कुलबहादुर बस्नेत- ७६९ (विजयी)

कांग्रेस, साबित्री सुनुवार- ३८०

खसेको मत-१०७३

बडिगाड गाउँपालिका- २ (बागलुङ)

नेकपा,ढालप्रसाद शेरचन –७०७ (विजयी)

कांग्रेस, डिलबहादुर राना –४१२

कूल मतदाता – १७४२

खसेको मत – ११३४

बौदिकाली गाउँपालिका- ५ (पूर्वी नवलपरासी)

नेकपा, खिमबहादुर खरूमगर- ३६७ मत (विजयी))
कांग्रेस, तुल बहादुर राना- २३१
कूल मतदाता ८५३
खसेको मत- ६१५

प्यूठान नगरपालिका-२, (प्यूठान)

नेकपा, मुक्ति पोख्रेल- ११२७ विजयी
कांग्रेस, मोहन सिंह विष्ट- ८४३
कूल मतदाता- ३०२१
खसेको मत- १९९५

सुनर्या गाउँपालिका वडा नं १ (बैतडी)

कांग्रेस, गजेन्द्रबहादुर चन्द – २१९ (विजयी)

नेकपा, धनबहादुर चन्द २१५

कुल मतदाता– ६१९

खसेको मत–४३८

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

 

हरिपूर्वा नगरपालिका वडा नं १ (सर्लाही)

समाजवादी पार्टी, श्यामबाबु राय ३४७ (विजयी)

राजपा, रामविश्वास राय ३२८

जनमत पार्टी– ५२

कांग्रेस– २३

कुल मतदाता– १३५६

खसेको मत–१०९३

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

घोराही नगरपालिका वडा नं १६ ( दाङ )

कांग्रेस, ताराबहादुर डीसी १२१८ (विजयी)

नेकपा सुरेशबहादुर केसी , १११७

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

मालारानी गाउँपालिका वडा नं ३ ( अर्घाखाँची )

कांग्रेस, शोभाकर खनाल १०५९ (विजयी)

नेकपा, यामलाल खनाल १०५३

कुल मतदाता– ३०३०

खसेको मत–२२२५

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

 

खैरहनी नगरपालिका वडा नं ४ ( चितवन )

कांग्रेस, देवबहादुर बस्नेत ११३८ (विजयी)

नेकपा, वेदबहादुर अधिकारी, ९८६

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

 

खैरहनी नगरपालिका वडा नं ५ ( चितवन )

कांग्रेस, प्रतिमा बस्नेत कार्की ८४२ (विजयी)

नेकपा, पुननारायण प्र्रधान ७५६

खसेको मत–१६७०

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

रुरु गाउँपालिका वडा नं ६ (गुल्मी)

नेकपा, गिरीप्रसाद सिँजाली ८०२ (विजयी)

कांग्रेस, वेदप्रसाद दर्लामी, ७२७

कुल मतदाता– २०४८

खसेको मत– १५४४

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

 

खाँदबारी नगरपालिका वडा नं ३ ( संखुवासभा )

नेकपा, भरतकुमार घिमिरे ७९६ (विजयी)

कांग्रेस, विक्रम गुरुङ ४६७

कुल मतदाता– १८२२

खसेको मत–१२७०

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

 

सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ ( पर्सा )

समाजवादी, रुपलाल यादव १०३१ (विजयी)

कांग्रेस, अशेश्वर यादव ८१९

नेकपा, उदयशंकर रौनियार २३२

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि समाजवादीले नै जितेको थियो)

 

सुन्दर बजार नगरपालिका वडा नं २ ( लमजुङ )

नेकपा, नवीन कुमार श्रेष्ठ ९९३ (विजयी)

कांग्रेस, प्रकाश सेढाएँ ४८२

(यसअघिको चुनाव पनि नेकपाले जितेको थियो)

गढीमाई नगरपालिका वडा नं २ ( रौतहट )

कांग्रेस, दीपेन श्रेष्ठ ७७१ (विजयी)

नेकपा ५९६

समाजवादी १२२

(यसअघिको चुनाव राजपाले जितेको थियो)

 

थबाङ गाउँपालिका वडा नं १ (रोल्पा)

नेकपाका जनकबहादुर बूढामगर १७४ (विजयी)

कांग्रेसका कमलबहादुर रोका मगर– २६

कुल मतदाता– १२८४

खसेको मत–२०९

(यसअघिको चुनाव स्वतन्त्र उमेदवारले जितेका थिए ।)

 

कुमाखमालिका गाउँपालिका वडा नं ५ (सल्यान)

नेकपा, धर्मे बूढाथोकी ७९२ (विजयी)

कांग्रेस, २५१

राप्रपा २१

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ४९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला