धरान उपमहानगरपालिका मतगणना अपडेट– कांग्रेस उम्मेदवारको अग्रता « Khabarhub

धरान उपमहानगरपालिका मतगणना अपडेट– कांग्रेस उम्मेदवारको अग्रता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

शनिवार सम्मपन्न उपनिर्वाचनको जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले अग्रता बनाएका हुन् । उनले ६ हजार ८ सय ५७ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत पाएका छन् ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : ३३ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त