शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी « Khabarhub

शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उछिन्दै इङ्लीस प्रिमियरर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले घरेलु टोलीलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । लिभरपुलका लागि रोवोटो फिमिन्होले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, लिभरपुलको अग्रता तोड्न टोटह्यामका लुकाज माउराले खेलको ७० औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

१—१ अवस्थामा रहेको खेलमा टोटनह्यामका खेलाडी टोवे एल्डरवेइरेल्डले आत्मघाती गोल गरेपछि लिभरपुलले अंक बाड्नबाट जागिएको हो ।
जीतसँगै लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ । लिभरपुलको ७९ अंक छ भने सिटीको ७७ अंक छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ३५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग