आन्तरिक मामिलामन्त्रीको नेतृत्वमा राहत तथा उद्धार समिति गठन « Khabarhub

आन्तरिक मामिलामन्त्रीको नेतृत्वमा राहत तथा उद्धार समिति गठन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बारा र पर्सामा हावाहुरीले पुर्‍याएको क्षतिको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति गठन गरिएको छ।

समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, बन उद्याग तथा पर्यटन मन्त्री राम नरेश राय, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सदस्य छन् । समितिमा कानून मन्त्रालयको उपसचिव सदस्य सचिव रहनेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ३४ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग