पूर्वराजा ज्ञानेन्द्रले भने– बारा पर्सा घटनाले स्तब्ध बनायो « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रले भने– बारा पर्सा घटनाले स्तब्ध बनायो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भएको घटनाले स्तब्ध भएको बताएका छन् । शाहले एक विज्ञप्ती जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सामा धेरै जनधनको क्षति भएको भन्दै समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तीमा पूर्वराजा शाहले भनेका छन, ‘हावाहुरीले पुर्‍याएको क्षतिको खबरले स्तब्ध छु । प्राकृतिक विपदको यो दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरुमा समवेदना प्रकट गर्दछु ।’

उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ३० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन