प्रदेश २ मा स्थगित गरिएको एसइईको परीक्षा २२ गतेदेखि शुचारु हुने « Khabarhub

प्रदेश २ मा स्थगित गरिएको एसइईको परीक्षा २२ गतेदेखि शुचारु हुने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रदेश नम्बर २ मा स्थगित भएको एसइई परीक्षा आगामी २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

सोमबार बसेको बोर्डको बैठकले स्थगित भएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र तयार गर्ने बोर्डका सदस्यसचिव  दूर्गा अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ४५ बजे

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं–  रामेछाप बस दुर्घटनापछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले

घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकता दिन माग

काठमाडौं– खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासँन)ले राजनीतिक दलका

रामेछाप बस दुर्घटना अपडेट : १० जना मृतकको पहिचान खुल्यो

रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२

इस्लामिक क्रान्तिका नेता खामेनीद्वारा एकताको आह्वान

एजेन्सी– इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको

गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र

काठमाडौं– मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला