हावाहुरीमा घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याइयो « Khabarhub

हावाहुरीमा घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याइयो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाको थप उपचार गर्न काठमाडौं ल्याइएको छ ।

गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत घाइतेलाई काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको स्काई ट्रक विमानले ६ जना घाइतेलाई लिएर काठमाडौं आएको छ । घाइतेको वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालमा उपचार हुनेछ ।

सरकारले हावाहुरीमा घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै उद्धारलाई प्रभावकारी बनाएको छ ।
घाइतेहरुको प्रदेश २ सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ४७ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन