बारा–पर्सामा हावाहुरीको वितण्डा, कुन अस्पतालमा कति घाइते ? « Khabarhub

बारा–पर्सामा हावाहुरीको वितण्डा, कुन अस्पतालमा कति घाइते ?


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हावाहुरीको वितण्डाले बारा र पर्सामा हालसम्म ३२ जनाको मृत्यु भइसेको छ । घटनामा ७ सयभन्दा घाइते भएका छन् । घाइतेहरुको प्रदेश २ का विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सरकारले भने घाइतेमध्ये हालसम्म २ सय ८२ जनाको विवरण संकलन गरेको छ ।

कुन अस्पतालमा कति घाइते ?

नारायणी अस्पताल, वीरगंज: १सय १६ जना
नेशनल मेडिकल कलेज वीरगंज: १ सय जना
वीरगंज हेल्थ केयर: ३८ जना
गण्डक अस्पताल वीरगंज: २८ जना

घाइतेहरु मध्ये ७ जनालाई थप उपचारको लागि ल्याइएको र हाल त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

घाइतेहरु अझै हुनसक्ने भन्दै बारा र पर्साका सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

घाइतेको उपचारका लागि बिहान ९ जना चिकित्सकको टोली काठमाडौंबाट बारा तर्फ गएको थियो भने थप ८ जना चिकित्सकको टोली औषधिसहित त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : ०० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने