लोकेन्द्र चन्दको पछुवा गाडीका चालकलाई ट्राफिक प्रहरीको कारबाही « Khabarhub

लोकेन्द्र चन्दको पछुवा गाडीका चालकलाई ट्राफिक प्रहरीको कारबाही


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको (पछुवा गाडी)का चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

चन्दको पछुमा रहेको सशस्त्र प्रहरी बलको बा १ झ ९५२७ नम्बरको गाडीले गत शुक्रबार नयाँ बानेश्वरमा एक स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लापरवाहीपूर्व सवारी चलाएको ‘कसुर’मा सशस्त्र प्रहरी बलको गाडीका चालक सन्तोष घिमिरेलाई जरिवाना तिराएको हो ।

ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार चालक घिमिरेलाई ५०० रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : २७ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने