हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रका लागि केन्द्र सरकारबाट ४६८ त्रिपाल


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केन्द्र सरकारले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका प्रभावितका लागि भनेर ४ सय ६८ ओटा त्रिपाल पठाएको छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार सशस्त्र प्रहरी बलको ट्रकमार्फत प्रभावित परिवारका लागि ४ सय ६८ वटा त्रिपाल पठाइएको हो ।

शाखाका प्रमुख उपसचिव वेद निधि खनालले हावाहुरीका कारण करिब ४ सय घर परिवार प्रभावित भएको तथ्यांक प्राप्त भएकाले सोहीअनुसार त्रिपाल पठाइएको बताए ।

बारा जिल्ला प्रशासनमा १ सय ५० ओटा त्रिपाल मौज्दात रहेको आधारमा केन्द्रबाट ४ सय ६८ ओटा मात्रै पठाइएको उपसचिव खनालको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको