विमानस्थलबाट तस्करीको सुनसहित चिनियाँ नागरिक पक्राउ « Khabarhub

विमानस्थलबाट तस्करीको सुनसहित चिनियाँ नागरिक पक्राउ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक तस्करीको सुनसहित पक्राउ परेका छन् ।

अवैध सुनको माला बनाएर काठमाडौं उत्रिएका चिनियाँ नागरिक (ई४७८६४९२१ नम्बर राहदानी वाहक) वाङ्ग झि खाङ पक्राउ परेका हुन् ।

चाइना इस्टर्न एयरलाइन्सबाट चीनको कुनमिङ शहरबाट काठमाडौं उत्रिएका खाङको साथबाट १ सय ३९ ग्राम बराबरको सुनको माला बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ४९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच