मन्त्रिपरिषद् बैठकः प्रदेश सरकारसँगको समन्वयमा राहत र उद्दार « Khabarhub

मन्त्रिपरिषद् बैठकः प्रदेश सरकारसँगको समन्वयमा राहत र उद्दार


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट भएकाे  घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा तदारुकता दिने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारसँग समन्वय गरेर राहत तथा उद्धारको काम गर्ने निर्णय गरेको हो । घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ । यसैबीच, बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बर १ को सरकारले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ५७ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस