विप्लव नेकपाको ‘कब्जा’मा रहेको रातो घरमा लगाइयो डोजर « Khabarhub

विप्लव नेकपाको ‘कब्जा’मा रहेको रातो घरमा लगाइयो डोजर


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको बुटवलको रातोघर भन्ने राष्ट्रिय बाणिज्य बैंकको भवनमा डोजर लगाइएको छ ।

बिप्लव नेतृत्वको नेकपाले कब्जा गरी कार्यालयका रुपमा प्रयोग गरेको सो राष्ट्रिय बाणिज्य बैंकको भवनबाट पार्टीका झण्डा र ब्यानरहरु हटाई डोजर लगाइएको हो ।

जनयुद्ध पश्चात तत्कालीन नेकपा माओवादीले कब्जा गरेर कार्यालयका रुपमा प्रयोग गरेको सो भवन पार्टी फुटेपछि बैद्य समुह हुँदै पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको थियो ।

प्रहरी प्रशासनको सहयोगमा बाणिज्य बैंकले आफ्नो जग्गा फिर्ता लिने क्रममा पार्टीको झण्डा तथा ब्यानरहरु हटाई डोजर लगाएको हो ।

राष्ट्रिय बाणिज्य बैंक श्रोतले बताए अनुसार सो भवनमा जनयुद्ध कालमा बम बिष्फोट गराई क्षति पुर्‍याइएको थियो । त्यसपछि  विप्लव नेकपाले कार्यालय सञ्चालन गर्दै आइरहेकोमा अब बैंकले प्रादेशिक कार्यालय बनाउने छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ०८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं