प्रेमिकाले स्पेनको केटासँग मस्किँदै गफ गरेपछि… « Khabarhub

प्रेमिकाले स्पेनको केटासँग मस्किँदै गफ गरेपछि…


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे प्रेमिकालाई छाडेर बैदेशिक रोजगारीका लागि मलेसियामा पुगेको केही समय पछि प्रेमिकासँग फोनमा कुराकानी हुन्छ । मुन्द्रेसँगको गफमा प्रेमिकाले खासै ध्यान र समय पनि दिन्न् । त्यसपछि फेरि मुन्द्रेले प्रेमिका साँच्चै नै व्यस्त हो कि हैन भनेर जाँच गर्छ । उनीहरुबीचको संवाद यस्तो छ:

मुन्द्रे : काली, म मलेसिया आएपछि त विस्तारै विस्तारै च्याटमा कुरा गर्न छाडेउ नि किन ?
प्रेमिका : होइन काले आजकल म अलि व्यस्त छु के ?
मुन्द्रे : के काममा व्यस्त छ्यौ काली ?
प्रेमिका : होइन, म पर्सनल घरयासी काममा एकदम व्यस्त छु ।
मुन्द्रे : मसँगमात्र व्यस्त भनेको होला। अरुसँग त मज्जाले गफ गछौं भनेको सुनेको छु ।
प्रेमिका: निहुँ नखोज है । को सँगै बोले म ?
मुन्द्रे : अहिले तिमीले गफ गरिरहेको केटा रामे क्यात ? (प्रेमिका छक्क पर्छे, कसरी थाहा भयो भनेर, अनि मुन्द्रेले अघि भन्छ): हो त्यो रामेको आइडीपनि मै चलाउँछु । त्यहाँ त मस्किमस्कि गफ गछ्यौं हैन?
प्रेमिका : ट्वाँ

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया