काठमाडौंमा हावाहुरीसँगै भीषण वर्षा | Khabarhub Khabarhub

काठमाडौंमा हावाहुरीसँगै भीषण वर्षा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आज साँझ हावाहुरीसहित भीषण वर्षा भएको छ ।  पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा  शक्त्तिशाली हावाहुरीसहित वर्षा भएको हो ।

विगत केही दिन यता गर्मी बढेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।

बुधबार मात्रै महाशाखाले बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात‘फानी’ विस्तार उत्तर–पश्चिम तिर अघि बढिरहेको जनाएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात ‘फानी’ शुक्रवार अपराह्नपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर– उत्तर पूर्व जाने क्रममा रहेन पूर्वानुमान गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : ११ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका