जर्मनीलाई हराएर स्पेनले जित्यो यू–२१ यूरोको उपाधि « Khabarhub

जर्मनीलाई हराएर स्पेनले जित्यो यू–२१ यूरोको उपाधि


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनले यु–२१ यूरो कपको उपाधि जितेको छ । स्पेनले फाइलनमा जर्मनीलाई पराजित गरेको हो ।

सातौ मिनेटमा नै फिवियान रुइजले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६८ औं मिनेटमा दानी ओलमोलले गोल गरेपछि स्पेनले दुई गोलको अग्रता बनाएको थियो ।

जर्मनी यू–२१ का लागि खेलको ८८ मिनेटमा अमिरीले गोल गरेपनि त्यो जीतका लागि पर्याप्त भएन ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ४८ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट