गिट्टी उत्खनन गरिरहेको अवस्थामा २ ओटा टिप्पर नियन्त्रणमा | Khabarhub Khabarhub

गिट्टी उत्खनन गरिरहेको अवस्थामा २ ओटा टिप्पर नियन्त्रणमा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिरहाको धनगढीमाई नगरपालिकाले अवैध रुपमा खानीबाट गिट्टी तथा ढुङ्गा उत्खनन गरिरहेको भन्दै २ ओटा टिप्परलाई नियन्त्रणमा लिएका ेछ ।

सडक ग्राभेल गर्न आवश्यक पर्ने गिट्टी तथा ढुङ्गा उत्खनन् गरिरहेका २ टिप्परलाई सोमबार नियन्त्रणमा लिइएको हो ।

असार १ गतेदेखि नै खानी बन्द भइसके पनि नगरक्षेत्रको विभिन्न स्थानबाट अवैधरूपमा उत्खनन् गरेको आरोपमा ना ३ ख ३६११ र ना ३ ख ८७७५ नं को टिपर नगरपालिकाले नियन्त्रणमा लिएको हो ।

दुवै टिपरका चालक फरार भएका छन् । पक्राउ परेका टिपर तथा धनीलाई ऐन नियमावली अनुसार कारवाही गरिने नगर प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : २४ बजे

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो