उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी « Khabarhub

उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको प्राविधिक तर्फको उपरथीमा बढुवा भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिह्न पाएका छन् ।

१२ असार २०७६ को मन्त्रिपरिषदको निर्णयले सेनाको प्राविधिक तर्फका सहायक रथी प्रधानलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथीमा बढुवा भएका प्रधानले नेपाली सेनाको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : १४ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)