ब्राजिलका लेजेन्ड रोनाल्डिन्होको सम्पत्ति जफत, पासपोर्ट पनि खोसियो « Khabarhub

ब्राजिलका लेजेन्ड रोनाल्डिन्होको सम्पत्ति जफत, पासपोर्ट पनि खोसियो


१६ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलका लेजेन्डरी फुटबल खेलाडी रोनाल्डिल्होको सम्पत्ति जफत भएको छ । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका सम्पत्ति जफत गरिएको हो ।

स्थानीय अखबारहरुले जनाएअनुसार ब्राजिलियन स्टार रोनाल्डिल्होको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको छ । दुईपटक वर्ल्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो ।

रोनाल्डिन्हो सन् २००४ र २००५ मा प्लेयर अफ द इयर भएका थिए । उनले लामो समय बार्सिलोनाबाट क्लब फुटबल खेले । सन् २००२ मा ब्राजिल विश्वविजेता बन्दा उनको महत्वपूर्ण भूमिका रह्यो । रोनाल्डोको खुद सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ७ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया