प्रभासका फ्यानलाई अर्को एउटा सप्राइज ! | Khabarhub Khabarhub

प्रभासका फ्यानलाई अर्को एउटा सप्राइज !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ रिलिजको तरखरमा छ । यो फिल्मको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । फिल्मको टिजर केही समयअघि रिलिज भएको भएको थियो । त्यसपछि यसको चर्चा निरन्तर भइरहेको छ ।

फ्यानले प्रभास र श्रद्धाको जोडी हेर्न पनि आतुर छन् । एक्सन ड्रामा यो फिल्मको गीत समेत रिलिज भइसकेको छ । यतिबेला भने फिल्म मेकर्सले फ्यानका लागि अर्को सप्राइज दिएका छन् । निर्माण टिमले साहोको गेम पनि ल्याउने भएको छ । टिमले यसको पोस्टर पनि सार्वजनिक गरेको छ ।

एक्सनले भरिएको यो फिल्मको पोस्टर दर्शकले मन पराउने अनुमान गरिएको छ । पोस्टरमा प्रभासलाई देखाइएको छ । र अगाडि बन्दुक लिएर अरु उभिएका छन् ।

अगस्त ३० मा रिलिज हुने यो फिल्म नेपालमा पनि रिलिज हुँदैछ । यो फिल्म तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन