विप्वल समूहको निशानामा नेपाल टेलिकमको टावर पनि « Khabarhub

विप्वल समूहको निशानामा नेपाल टेलिकमको टावर पनि


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको टावरमा समेत आक्रमण गरेको छ ।

विप्लव समूहले अर्घाखाँचीको पाणेनी गाउँपालिका–५ उपल्लो अमजास्थित नेपाल टेलिकमको टावरमाथि आक्रमण गरेको हो ।

प्रहरीका अनुसार अमजास्थित एनटीसीको टावरका मेसिनमा आगजनी भएको छ ।

आगजनीबाट टावरमा रहेको पीपीएच र्‍याक र र्‍याकभित्र रहेको सामानहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

टावरको सुरक्षाका लागि खटाइएका सुरक्षा गार्ड थानेश्वर न्यौपाने आफ्नो घरमा रहेको बेला टावरमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले एनटीसीको टावरमा भएको आक्रमणबार सोधपुछ गर्न सुरक्षा गार्ड न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विप्लव समूहले एनटीसी र एनसेलका गरी अहिलेसम्म २३ भन्दा बढी टावरमा आक्रमण गरेको छ ।

विप्लव समूहले आक्रमण गरेका टावरहरुको विवरण निम्नानुसार छ,

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार