उपनिर्वाचन बारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक « Khabarhub

उपनिर्वाचन बारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले बिहीवार साढे ११ बजे कार्यालयमा छलफलका लागि १८ दललाई बोलाएको छ ।

निर्वाचनको प्रकिया र मिति तोक्ने विषयमा दलहरुलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था अनुसार आयोगले छलफल सुरु गरेको हो ।

प्रदेशसभा सदस्य देखि वडा सदस्य सम्म गरी २८ भन्दा धेरै जनप्रतिनिधिमूलक निकाय खाली छन् ।

त्यस्ता पदहरु मृत्यु, राजीनामा जस्ता कारणले रिक्त भएको बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ५४ बजे

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना