ललितपुर र भक्तपुरबाट १६ जुवाडे पक्राउ « Khabarhub

ललितपुर र भक्तपुरबाट १६ जुवाडे पक्राउ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट गरी १६ जुवाडे पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–९ ब्रम्हायण्ी रामसुन्दर ग्वायाँको घरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–२ घर भएका २७ वर्षीय सुमन गिरीसहित ७ जना छन् । उनीहरुको साथबाट ३२ हजार २ सय ८० रुपैयाँ नगद र १ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित ४७ वर्षीय राधेश्याम कार्कीको घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ३२ हजार रुपैयाँ नगद र ३ बुस तास बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : ०२ बजे

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर