एउटै फिल्मबाट बलिउडमा छाएकी अनन्या पाण्डे (फोटो फिचर) | Khabarhub Khabarhub

एउटै फिल्मबाट बलिउडमा छाएकी अनन्या पाण्डे (फोटो फिचर)


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनन्या पाण्डेले अभिनय गरेको जम्मा एउटा फिल्म रिलिज भएको छ । एउटै फिल्मले पनि उनलाई बलिउडमा खुबै चर्चा दिलाएको छ ।

चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरिन् । यो फिल्म खासै सफल पनि भएन । तर अनन्या भने यही फिल्मबाट चम्किन् । उनको दोस्रो फिल्म ‘पती पत्नी और वो’ रिलिज हुन बाँकी छ ।

अनन्याको अभिनय र क्युटनेस दुवैको चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा पनि सक्रिय रहने अनन्याका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ०१ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा