‘अधिवक्ता लाइसेन्स’को फारम खुल्यो (विज्ञापन सहित) « Khabarhub

‘अधिवक्ता लाइसेन्स’को फारम खुल्यो (विज्ञापन सहित)


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कानून व्यवसायी परिषद्ले २७औं विशेष अधिवक्ता तहको लिखित परीक्षाको लागि फारम खुलाएको छ ।

परिषद्ले आज सूचना निकाली भोलि (सोमबार) देखि भाद्र ३० गतेसम्म फारम बुझाउन सकिने समयसीमा तोकेको छ ।

फारम भर्नको लागि दरखास्त फारमको लागि दुई सय रुपैयाँ र परीक्षा दस्तुरबापत दुई हजार पाँच सय रुपैयाँ लाग्ने परिषद्को सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ४७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक