म्यागजिन कभरमा ऐश्वर्या राय बच्चनको ग्ल्यामर लूक (तस्वीरहरू) « Khabarhub

म्यागजिन कभरमा ऐश्वर्या राय बच्चनको ग्ल्यामर लूक (तस्वीरहरू)


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आजभोलि फिल्ममा खासै देखिएकी छैनिन् । तर, उनी बलिउडकी सुन्दर अभिनेत्री भएकाले सधै चर्चामा रहेकी हुन्छिन् ।

हालै ऐश्वर्याले एक म्यागजिनको कभरका लागि फोटोशूट गराएकी छिन् । जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

यो फोटोशूट ऐश्वर्याले पिकक म्यागजिनका लागि गराएकी हुन् । यी तस्वीरमा उनी निकै सुन्दर देखिएकी छिन् । तस्वीरमा ऐश्वर्या रातो र पिंक पोशाकमा सजिएकी छिन् । हेरौँ तस्वीरहरु:

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १२ : ४३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै