जटाधारी बाबा जो निसन्तानको उपचार गर्ने दाबी गर्छन् ! | Khabarhub Khabarhub

जटाधारी बाबा जो निसन्तानको उपचार गर्ने दाबी गर्छन् !


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा मानिसको चाहाना अनेक हुन्छन् । यस्तै अनौठो चाहना भएका एक जना भारतको बिहार राज्यमा छन् । उनी ६३ वर्षका भए ।

मुंगर जिल्ला निवासी साकाल देव टुड्डू नाम गरेका उनी आफूलाई अरुले महात्माजीका नामले पुकारुन् भन्ने रुचाउँछन् । उनको हुलिया पनि महात्मा तथा महर्षिभन्दा कम छैन । अझ रोचक के हो भने ती जटाधारी बाबाले ननुहाएको ४० वर्षभन्दा बढी भयो।

उनको जटा ६ फिट लामो छ। ईश्वरले आफूलाई कपाल नकाट्न र रक्सी–चुरोट नखान आदेश दिएको उनी दाबी गर्छन। उनी घरेलु उपचारमा पोख्त छन्।
खास गरी उनी निसन्तान दम्पतीको उपचार गर्छन् । आफ्नो जटा ईश्वरको वरदान भएको बताउने उनीसँग फोटो खिचाउन टाढा–टाढाबाट मान्छेहरू आउने गर्छन्।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : २४ बजे

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला