श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै « Khabarhub

श्रद्धाञ्जलीका लागि शव टुँडिखेलमा राखिँदै


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव आज श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भएको छ ।

यसअघि विहीबार नै श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम सकिन समय लागेका कारण श्रद्धान्जली शुक्रबार बिहान ८ बजेबाट मात्र हुने भएको हो ।

डाक्टर रिजेन श्रेष्ठले खबरहबलाई दिएको जानकारी अनुसार राति १ बजे मात्र सम्पूर्ण पोष्टमार्टमको काम सकिएको हो । विहीवार दिउँसो २ बजेदेखि शव परीक्षण र पोष्टमार्टम काम शुरु भएको थियो । अस्पतालले आफन्तको नमूनाको आधारमा शव पहिचान गरेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ४२ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको