प्रियजनको विदाइमा टुँडिखेल स्तव्ध, रोकिएन् आँशु (फोटोसहित) « Khabarhub

प्रियजनको विदाइमा टुँडिखेल स्तव्ध, रोकिएन् आँशु (फोटोसहित)


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

शुक्रवार(आज) विहान ८ बाट श्रद्धान्जलीका लागि पार्थिव शरीर टुँडिखेलमा राखिएको हो ।

श्रद्धान्जली अर्पण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली मन्त्रीहरु, नेकपाका अध्यक्ष प्रचण्ड, परिवारका सदस्य, शुभचिन्तक, नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

आशा बोकेका युवा नेताको विदाइमा पुगेकाहरुका आँखामा आँशु छचल्किएको देख्न सकिन्छ ।

परिवारका सदस्यहरु पीडामा आफ्न्तसँग अंगालोमा बेरिएर रोइरहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ०७ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष