पोखरामा श्रद्धाञ्जलीसभा : उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा « Khabarhub

पोखरामा श्रद्धाञ्जलीसभा : उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पोखरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । यस्तै, नेकपा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्टको झण्डा ओडाए ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेकपा नेता योगेश भट्टराईलगायत नेता पनि पोखरा पुगेका छन् ।

अधिकारीको राजकीय सम्मानका साथ शुक्रबारै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १ : ४७ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट