इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन ट्विटर अभियान « Khabarhub

इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन ट्विटर अभियान


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउनका लागि पकिस्तानमा ट्विटर अभियान शुरु भएको छ ।
आफ्नो हिरासतमा रहेका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने प्रधानमन्त्री खानको निर्णयका लागि उनलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने आजाव उठेको हो ।
पाकिस्तानमा अहिले #NobelPeacePrizeForImranKhan ट्रेण्डिङमा छ ।

त्यसअघि खानले अभिनन्दनलाई रिहा गर्ने घोषणा गर्दा पनि सामाजिक सञ्जालमा उनको प्रसंशा भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ३६ बजे

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली