मेलिना राईको ‘सिन्दुर’ « Khabarhub

मेलिना राईको ‘सिन्दुर’


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका मेलिना राईको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ । ‘सिन्दुर’ बोलको गीतमा विछोडका पीडालाई शब्दमा उनिएको छ ।

विनोद न्यौपाने र सम्पदा बानियाँको अभिनय रहेको गीतको भिडियोमा युवराज वाइबाको निर्देशन छ । सार्वजनिक गरिएको गीतमा दिनेश पोखरेलको शब्द छ भने संगीत गैरे सुरेशको छ ।

यस्तै भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : २८ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६