इटालियन सिरी ‘ए’ फुटबल– मिलानको संघर्षपूर्ण जीत « Khabarhub

इटालियन सिरी ‘ए’ फुटबल– मिलानको संघर्षपूर्ण जीत


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ ।

बिहिबार राति भएको खेलमा मिलानले एसपीएलमाथि १-० को साँघुरो जीत निकालेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन सुसोले निर्णायक गोल गरे । जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ ।

एसपीएल १० खेलमा ७ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ०६ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल