वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको कुनै संलग्नता थिएन– प्रधानमन्त्री ओली « Khabarhub

वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको कुनै संलग्नता थिएन– प्रधानमन्त्री ओली


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको वाईडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मान मर्दन गर्न खोजेको भन्दै जनाए ।

शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको र उनलाई फसाउन खोजेको बताए ।

प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर लाञ्छना लगाउने, काममर्दन गर्ने काम गरेपनि त्यो सत्य नभएको बताए ।

ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको बताए ।
नेकपाको संसदीय दलको बैठकले मृतकहरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको