बाग्लुङलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का महसुस | Khabarhub Khabarhub

बाग्लुङलाई केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का महसुस


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– बाग्लुङलाई केन्दविन्दू बनाएर भूकम्प गएको छ ।

बाग्लुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प विहान ३ बजेर ५१ मिनेटमा गएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : २८ बजे

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

महोत्तरी– मिथिला क्षेत्रमा आज (मंगलबार) चन्द्रमाको पूजा गरी चौरचन पर्व

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन