४ वर्षपछि दशरथ रंगशालामा बल्यो ‘फ्लड लाइट’ « Khabarhub

४ वर्षपछि दशरथ रंगशालामा बल्यो ‘फ्लड लाइट’


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशरथ रंगशालामा फ्लड लाइटको सफल परीक्षण गरिएको छ ।

शुक्रबार दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघका पदाधिकारीको उपस्थितिमा फ्लड लाइटको सफल परीक्षण गरिएको हो ।

विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत कुवेतविरुद्धको ‘होम गेम’ का लागि राखिएको फ्लड लाइटको शुक्रबार सफल परिक्षण गरिएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउने योजनासहित अलिहे काम धमाधम चलिरहेको छ ।

चीन सरकारको सहयोगमा दशरथ रंगशालामा फ्लड लाइट राखिएको हो। रंगशालामा चार वटा फ्लड लाइट राखिएकोमा शुक्रबार भने तीन वटा बालेर परीक्षण गरिएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ५८ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा