दाङमा नेकपाकी बिमला विजयी | Khabarhub Khabarhub

दाङमा नेकपाकी बिमला विजयी


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंशनिवार सम्पन्न दाङ क्षेत्र नम्बर को () को उपचुनावमा नेकपाले जीत हात पारेको

नेकपाकी बिमलाकुमारी खत्री २४ हजार २८६ मत ल्याएर विजयी भएकी हुन्

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याए

यसअघि २०७४ सालको चुनावमा उक्त क्षेत्र नेकपाले जितेको थियो

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ०० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले