नेपालले जित्यो सागमा ४ स्वर्ण « Khabarhub

नेपालले जित्यो सागमा ४ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औ‌ं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धामा नेपालले चार स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।

यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ०४ बजे

कार्यकालको एक वर्षमा ट्रम्प दबाबमा, ‘स्टेट अफ द युनियन’ सम्बोधनको तयारी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक वर्ष पूरा

कर्मयोगी ‘बा’को पदचाप पछ्याउँदा

बा : पढाई सकेर के मा जागिर हो नि ?

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको

झापाको दमकमा एमालेको घरदैलो कार्यक्रम

दमक– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मुन्दुम पदमार्ग’ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै

भोजपुर– ‘मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय