कुन्ती मोक्तानले गाइन् सैलुङ चिनाउने गीत (भिडियो) | Khabarhub Khabarhub

कुन्ती मोक्तानले गाइन् सैलुङ चिनाउने गीत (भिडियो)


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुगम गायिका कुन्ती मोक्तानको आवाजमा सजिएको ‘सैलुङको थुम्काहरु’ बोलको गीत सार्वजनिक भएको छ ।

भिजिट नेपाल २०२० लाई चिनाउनसमेत सहयोग पुग्ने गरी तयार पारिएको गीतमा कुन्ती मोक्तानको स्वर सुन्न सकिन्छ भने रिद्दि श्रेष्ठको शब्द रहेको छ ।

यस्तै गीतमा शिलाबहादुर मोक्तानको संगीत र तथा एरेन्ज रहेको छ । गीतमा शैलुङको सुन्दरताको वर्णन गरिएको छ ।

भिडियोमा सदिक्षा श्रेष्ठ, सतिष्मा श्रेष्ठ लगायत नाचेका छन् । विजय लामा र रोनिश तामाङले क्यामेरामा कैद गरेका हुन् भने रोनिश तामाङले ड्रोन खिचेका हुन् ।

गीतको भिडियोलाई मेकबहादुर थापाले सम्पादन गरेका हुन् । यस्तै भिडियोलाई रामकुमार घिसिङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ०६ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र