राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी आवश्यक « Khabarhub

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी आवश्यक


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

केन्द्रले विभिन्न तहमा करार सेवामा कर्मचारी नियुक्तीका लागि विज्ञापन प्रकाशत गरी आवेदन आह्वान गरेको छ ।

विस्तृत विवरणका लागि केन्द्रको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ०४ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ