सफलताका लागि त दृढ विश्वास चाहिन्छ– नेपोलियन वोनापार्ट | Khabarhub Khabarhub

सफलताका लागि त दृढ विश्वास चाहिन्छ– नेपोलियन वोनापार्ट


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट आफ्नो सेनापतीलाई एक यस्तो युद्ध लड्न भने, जहाँ विपक्षि सेनाको संख्या तीन गुणा बढी थियो ।

नेपोलियनको आदेश सेनापतिले सिरोधार्य गर्नै प¥यो । उनले युद्धको तयारी गरे । युद्धशुरूवात हुनु पहिले नेपोलियन समक्ष पुगेर सेनापतिले भने– महाराज, विपक्षी सेनाको संख्या हाम्रो भन्दा तीन गुणा बढी छ, हाम्रो तिन गुणा कम, थोरै सैनिकद्वारा युद्ध जित्न मुस्किलप्रायः छ ।

नेपोलियनले उनीतर्फ हेर्दै जवाफ दिए – तिमी अहिल्यै हारिसक्यौ सेनापति ! किनभने तिमीले विजयमा शंका ग¥यौं । छोड ! यो युद्ध म आफै लड्छु किनकी मलाई विश्वास छ म जितेरै छोड्ने छु । र, युद्धको अन्तमा नेपोलियन बोनापार्ट विजयको झण्डा फहराउदै आउँछन् ।

सफलताका उपर शंका गर्नु भनेकै आफूलाई कमजोर तुल्याउनु हो । र, कमजोर व्यक्तिले सफलताको ताज पहिरन सक्दैन । सफलताका लागि त दृढ विश्वास चाहिन्छ । यसैले नै हर असम्भवलाई सम्भव तुल्याइदिन्छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : १३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार