एक दिन होटलमा बसेको ४५ लाख नेपाली रुपैयाँ, सुनको ओछ्यान ! « Khabarhub

एक दिन होटलमा बसेको ४५ लाख नेपाली रुपैयाँ, सुनको ओछ्यान !


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अमेरिकाकै सबैभन्दा महँगो होटलको रुपमा चिनिन्छ, अमेरिकाको न्यूयोर्क शहरमा रहेको टिवाई वार्नर पेन्टहाउस ।

सुनको बिस्तारा राखिएको त्यो होटलमा बस्न एक रातको ४५ हजार डलर अर्थात् ४५ लाख बढी नेपाली रुपैयाँ तिर्नुपर्छ ।

होटलले यो मुल्यमा एक रुपैयाँपनि छुट दिंदैन । होटलको मुख्य बिशेषता भनेको ७०० फिटको उचाईमा रहेका कोठाबाट म्यानहटन सुन्दर दृश्य नियाल्नु नै हो ।

साथै होटलमा बसुन्जेल ग्राहकलाई एकजना निजी सहायक अर्थात् पिए तथा शहर घुमाउन एकजना ड्राइभर समेत उपलब्ध हुनेछ । होटलको तान्नालाई २२ क्यारेटको सुनले बुनिएको समेत बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ४४ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’