बब् मार्लीका पाँच प्रेरक भनाइ « Khabarhub

बब् मार्लीका पाँच प्रेरक भनाइ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्व विख्यात गायक बव् मार्लीका ५ उत्कृष्ट भनाइहरु, एकपटक पढ्नुस र मनन गर्नुस् । जुन भनाइले तपाईंको जिवनमा सकारात्मक परिवर्तनका लागि मद्धत गर्न सक्छ ।

१. संसारका प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य आफैं चुन्ने अधिकार छ ।
२. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी आफैं रुझ्दछन् ।
३. संगितको बारेमा बुझ्नै पर्ने सबैभन्दा राम्रो तथ्य के हो भने जब संगितको धुनले प्रहार गर्छ तब केही पीडा दुर हुन्छन् ।
४. कहिल्यै पनि आफ्नो इतिहास नविर्सनु, अनि त्यो सँगै भाग्य पनि ।
५. यो कुरामा ढुक्क हुनुहोस् कि एउटा ढोका बन्द हुँदा अन्य थुप्रै ढोका खुलिसकेका हुन्छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ३५ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा