हावाहुरीका कारण घाइते भएकालाई भेट्न अस्पताल पुगे देउवा, थप स्वास्थ्यकर्मी व्यवस्था गर्न आग्रह « Khabarhub

हावाहुरीका कारण घाइते भएकालाई भेट्न अस्पताल पुगे देउवा, थप स्वास्थ्यकर्मी व्यवस्था गर्न आग्रह


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल गएका छन् ।

देउवा मंगलबार विहान विरगञ्जको नारायणी अञ्चल अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइते र उपचारबारे जानकारी लिएसँगै सभापति देउवाले घाइतेको उपचारमा अझै चुस्तता आवश्यक भएको बताए । उनले सरकारले केही चिकित्सक र स्वास्थ्यकमीहरु केन्द्रबाट पठाउनुपर्ने देखिएको बताए ।

घाइतेको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मीहरुको प्रवन्ध गर्न उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ०६ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको